Monday 2 October 2023

एसरी बनाउनुहोस आफ्नो पसलको लागि billing software excel मा

excel मा बनाउन सकिने यो software निकै नै उपयोगी रहेको छ , तपाईं सङ येउत सानो पसल छ र तपाईं आफ्नो पसललाइ digital बनाउन चाहनु हुन्छ भने यो निकै उपयोगी र प्रभाबकारी रहने छ

यो software मा तपाइले आफ्नो पसलको समान को catagory अनुसार छुट्यायेर राख्न सक्नु हुनेछ साथै येसले तपाइको bill को हिसाब autometic गरिदिने मात्र होइन 1 कपि बिल को फोटो पनि तपाइको कम्प्युटरमा automatic save हुनेछ 

                          भिडिओ मा हेर्नुहोस ।।



No comments:

Post a Comment

what is day book report ? / Day book report in excel

  Day book report in excel  Day book report is a one of improtant setup or software or system that make your dally calculation esy and autom...