Showing posts with label तपाइले आफ्नो फेसबुक मा गर्नै पर्ने 4 महत्वोपुर्ण सेटिङ्हरु ।।। 4 Seting you must do in facebook. Show all posts
Showing posts with label तपाइले आफ्नो फेसबुक मा गर्नै पर्ने 4 महत्वोपुर्ण सेटिङ्हरु ।।। 4 Seting you must do in facebook. Show all posts

Wednesday 27 September 2023

तपाइले आफ्नो फेसबुक मा गर्नै पर्ने 4 महत्वोपुर्ण सेटिङ्हरु ।।।



 2023 मा फेसबुक मा गर्नै पर्ने 4 सेटिङ हरु जस्ले तपाईंको फेसबुक बलियो बनाउछ्ह र ह्याक हुन बात बचाउछ 

के के हुन त ती सेटिङ हरु जो चाहिँ अति आबस्येक रहेको छ आफ्नो फेसबुक बलियो बनाउन को लागि येस बारेमा हामी चर्चा गर्ने छो ।

1. 2 factor authentication :

    यो सेटिङ बहुत बहुत जरुरी रहेको छ फेसबुक लाई ह्याक हुन बाट बचाउन , जब तपाइले यो सेटिङ आफ्नो फेसबूक मा गर्नुहुन्छ तब तपाइको फेसबुक तपाइको मोबाइल न सङ जोडिन्छ येस्ले के हुन्छ भने येदि तपाइको फेस बुक अरु कसैले अर्को डिवाइसमा लग इन गर्न खोज्छ तब तपाइको मोबाइल मा otp कोड आउँछ र लग इन गर्न को लागि otp कोड चाहिन्छ जुन तपाईं सङ मात्र हुनेछ जस्ले गर्दा तपाइको id र paasword भयेपनी अरुले लग इन गर्न सक्दैनन 


2. whre you loged in :

     यो सेटिङ बात तपाईं हेर्न सक्नुहुन्छ कि तपाइको फेसबुक अकाउन्ट चाहिँ कति ओटा मोबाइल अथव डिवाइस मा लग इन रहेको छ त ? येदि तपाइले नचिने को मोबाइल अथवा अन्ये डिवाइस जहाँ तपाइको लग इन भयेको छ जुन तपाइले चिन्नु भयेको छैन भने येस्तो मा हामिले यो सेटिङ बाट उक्त नचिने डिवाइस मा लग आउट गर्न सक्छो र फेसबुक को पास्वोर्ड बदल्न सक्छो जस्ले गर्द हाम्रो फेसबुक ह्याक हुन बाट बच्नेछ ।


3. Safe browsing :

   हाम्रो फेसबुक मा दिनहु धेरै link हरु आइरहेको हुन्छ कोहि साथी मार्फत त केही website मार्फत , तर ती सबै लिन्क हरु सुरछित हुदैनन येस्तोमा virus hacking site हरु पनि हुन सक्छ जस्ले तपाइको फेसबुक 1 चुट्किमा ध्वोस्त पार्न सक्छ अनि ह्याक गर्न सक्छ ।।। तर तपाइले फेस बुक मा यो सेटिङ गर्नु भयो भने फेसबुक ले नै तपाइलाइ सतर्क गराउने छ तब जब तपाईं कुनै असुरछित site मा जानू हुन्छ अथवा असुरछित लिङ्क मा छिर्नुहुन्छ ।।। त्येसैले यो सेटिङ गर्नुहिला आफ्नो फेसबुक्मा ।


4. CHANGE PASSWORD :

      न. 4 मा रहेको छ Change password, येदि तपाइलाइ लाग्दैछ कि तपाइको फेसबुक सुरछित छैन अथवा फेसबुक बात security notification आइरहेको छ भने तुरुन्तै अफ्नो फेसबुक को पास्वोर्ड चेन्ज गर्नुहोला ताकी तपाइको आफ्नो फेसबुक सुरछित रहोस।   

                                                         भिडियो मा हेर्नुहोस !!

                                               


what is day book report ? / Day book report in excel

  Day book report in excel  Day book report is a one of improtant setup or software or system that make your dally calculation esy and autom...