UPCOMING IPO
नेपाल धितोपत्र बोर्ड ले २ ठुला कम्पनि हरुलाई IPO निस्कासनको लागि स्वीकृति प्रदान गरेको छ , IPO सम्बन्धि आएको कम्पनीको धितोपत्र बोर्ड ले स्वीकृत प्रदान गरेको हो आज हामि यसै बिसयेमा जानकारी दिनेछो !
1. VISION LUMBINI URJA COMPANY LTD.
यो कम्पनि बितावोल रुपन्देही मा रहेको छ यो कम्पनीले २०८० भाद्र ५ गते धितो पत्र बोर्ड बाट IPO को लागि स्वीकृति पाएको थियो ! HYDROPOWER SECTOR को यो कम्पनीले कुल १ करोड ९१ लाख २५ हजार सेयेर निस्कासनको अनुमति पाएको हो ! कम्पनीले प्रति सेयेर को मुल्य रु १०० तोकिएको छ
कम्पनि ले १ करोड ९१ लाख २५ हजार बराबर १०० मुल्येको दरले कुल १ अर्ब ९१ करोर २५ लाख मुल्य बराबरको सेयेर निस्कासन गरको हो
# PROMOTOR SHARE:
SAHRE % 80%
TOTAL SHARE 19125000*80% = 15300000
SHARE AMOUNT 15300000*100
=1530000000 RS
# PUBLIC SHARE
SHARE % 20%
TOTAL SHARE 19125000*20% = 3825000
SHARE AMOUNT 3825000*100
=382500000
2. SONAPUR MINIRAL AND OIL LTD. :
यो कम्पनीले कुल ३ करोड ७ लाख ५० हजार ५०० सेयेर निस्कासनको अनुमति पाएको यो कम्पनीले सेयेर को मुल्य भने २ किसिमले निर्धारण गरेको छ जुन त्येहाको स्थानिय बासिन्दा को लागि छुट्टै र सर्बसाधरनको लागि छुटै रहेको छ ,
निम्न अनुसार एस कम्पनीले सेयेर वितरण गर्ने भएको छ !
# LOCAL AND EMPLOYER (स्थानीय र कर्मचारी ) :
SHARE % 60%
TOTAL SHARE 30750500*60% = 18450300
SHARE VALUE 100 + 125 (PRE) = RS, 225
TOTAL SHARE AMOUNT 18450300*225
=RS. 4151317500
# GENERAL PUBLIC :
SHARE % 40%
TOTAL SHARE 30750500*40% = 12300200
SHARE VALUE 100 + 137.58(PRE) = RS, 237.58
SHARE AMOUNT 12300200* 237.58
=RS. 2922281516
भिडिओमा हेर्नुहोस !!