Day book report is a one of improtant setup or software or system that make your dally calculation esy and automatic , and yes we can make this system in our microsoft excel
today here, we gonna learn how we can make nice day book report system in excel and make our dally calculation esy and digitally automatic
Login Structure is one of the safe technique to get to the approved pages, application and items in any of the stage.
Assume, you have fostered any application or complex succeed accounting sheet and you need to apply limitation so that main approved clients can get to your application then this component will be extremely valuable.
Here, we will figure out how to make a login page for a bookkeeping sheet or Succeed based robotized application.
Here, I will use and existing Information Section Structure. In this information section structure, we will add the element of Login structure so that at whatever point client will open this application, it will request that Client Qualifications continue with information passage work. In the event that Client will give the right login and secret key, it will open the application for additional utilization any other way, it will get ended.
plz watch this video from our you tube channel to understand clearly to make that kind of login user form
excel मा बनाउन सकिने यो software निकै नै उपयोगी रहेको छ , तपाईं सङ येउत सानो
पसल छ र तपाईं आफ्नो पसललाइ digital बनाउन चाहनु हुन्छ भने यो निकै उपयोगी र
प्रभाबकारी रहने छ
यो software मा तपाइले आफ्नो पसलको समान को catagory अनुसार छुट्यायेर राख्न
सक्नु हुनेछ साथै येसले तपाइको bill को हिसाब autometic गरिदिने मात्र होइन 1 कपि
बिल को फोटो पनि तपाइको कम्प्युटरमा automatic save हुनेछ
2023 मा फेसबुक मा गर्नै पर्ने 4 सेटिङ हरु जस्ले तपाईंको फेसबुक बलियो बनाउछ्ह र ह्याक हुन बात बचाउछ
के के हुन त ती सेटिङ हरु जो चाहिँ अति आबस्येक रहेको छ आफ्नो फेसबुक बलियो बनाउन को लागि येस बारेमा हामी चर्चा गर्ने छो ।
1. 2 factor authentication :
यो सेटिङ बहुत बहुत जरुरी रहेको छ फेसबुक लाई ह्याक हुन बाट बचाउन , जब तपाइले यो सेटिङ आफ्नो फेसबूक मा गर्नुहुन्छ तब तपाइको फेसबुक तपाइको मोबाइल न सङ जोडिन्छ येस्ले के हुन्छ भने येदि तपाइको फेस बुक अरु कसैले अर्को डिवाइसमा लग इन गर्न खोज्छ तब तपाइको मोबाइल मा otp कोड आउँछ र लग इन गर्न को लागि otp कोड चाहिन्छ जुन तपाईं सङ मात्र हुनेछ जस्ले गर्दा तपाइको id र paasword भयेपनी अरुले लग इन गर्न सक्दैनन
2. whre you loged in :
यो सेटिङ बात तपाईं हेर्न सक्नुहुन्छ कि तपाइको फेसबुक अकाउन्ट चाहिँ कति ओटा मोबाइल अथव डिवाइस मा लग इन रहेको छ त ? येदि तपाइले नचिने को मोबाइल अथवा अन्ये डिवाइस जहाँ तपाइको लग इन भयेको छ जुन तपाइले चिन्नु भयेको छैन भने येस्तो मा हामिले यो सेटिङ बाट उक्त नचिने डिवाइस मा लग आउट गर्न सक्छो र फेसबुक को पास्वोर्ड बदल्न सक्छो जस्ले गर्द हाम्रो फेसबुक ह्याक हुन बाट बच्नेछ ।
3. Safe browsing :
हाम्रो फेसबुक मा दिनहु धेरै link हरु आइरहेको हुन्छ कोहि साथी मार्फत त केही website मार्फत , तर ती सबै लिन्क हरु सुरछित हुदैनन येस्तोमा virus hacking site हरु पनि हुन सक्छ जस्ले तपाइको फेसबुक 1 चुट्किमा ध्वोस्त पार्न सक्छ अनि ह्याक गर्न सक्छ ।।। तर तपाइले फेस बुक मा यो सेटिङ गर्नु भयो भने फेसबुक ले नै तपाइलाइ सतर्क गराउने छ तब जब तपाईं कुनै असुरछित site मा जानू हुन्छ अथवा असुरछित लिङ्क मा छिर्नुहुन्छ ।।। त्येसैले यो सेटिङ गर्नुहिला आफ्नो फेसबुक्मा ।
4. CHANGE PASSWORD :
न. 4 मा रहेको छ Change password, येदि तपाइलाइ लाग्दैछ कि तपाइको फेसबुक सुरछित छैन अथवा फेसबुक बात security notification आइरहेको छ भने तुरुन्तै अफ्नो फेसबुक को पास्वोर्ड चेन्ज गर्नुहोला ताकी तपाइको आफ्नो फेसबुक सुरछित रहोस।
आफ्नो ब्यापर वा ब्येबसायेको लेखा जोखा राख्नको लागि बनाउनुहोस येस्तो खालको stock inventory system जुन software मा तपाइले डाटा भर्ने बित्तिकै येस्ले automatic रुपमा तपाइलाइ तपाइको ब्येबसायेको गतिबिधी निकालिदिनेछ ।
के तपाइँ excel मा काम गर्नु हुन्छ ? के तपाइको excel को सेकुरिटी बलियो छ त अथवा बलियो बनाउन चाहनुहुन्छ?
हामि यो विडियो मा सिक्नेछो कि कसरि हामी आफ्नो excel मा एस्तो प्रकारको user form बनाएर आफ्नो project लाइ बजबूत सेकुरिटी दिन सक्छो
तपाइको excell file खोल्न को लागि user id र passport तपाइले बनाको user form मा राख्नु पर्ने हुन्छ जुन तपाईलाई अथवा तपैले अनुमति दिएको ब्येक्ति संग मात्र हुनेछ यो प्रकारले तपाइको महत्वो पूर्ण excel project लाइ छोरि हुन बाट अथवा लिक हुन बाट बचाउन सक्नु हुनेछ
#एस्तो login userform बनाउनको लागि विडियो हेर्नुहोस
नेपाल धितोपत्र बोर्ड ले २ ठुला कम्पनि हरुलाई IPO निस्कासनको लागि स्वीकृति प्रदान गरेको छ , IPO सम्बन्धि आएको कम्पनीको धितोपत्र बोर्ड ले स्वीकृत प्रदान गरेको हो आज हामि यसै बिसयेमा जानकारी दिनेछो !
1. VISION LUMBINI URJA COMPANY LTD.
यो कम्पनि बितावोल रुपन्देही मा रहेको छ यो कम्पनीले २०८० भाद्र ५ गते धितो पत्र बोर्ड बाट IPO को लागि स्वीकृति पाएको थियो ! HYDROPOWER SECTOR को यो कम्पनीले कुल १ करोड ९१ लाख २५ हजार सेयेर निस्कासनको अनुमति पाएको हो ! कम्पनीले प्रति सेयेर को मुल्य रु १०० तोकिएको छ
कम्पनि ले १ करोड ९१ लाख २५ हजार बराबर १०० मुल्येको दरले कुल १ अर्ब ९१ करोर २५ लाख मुल्य बराबरको सेयेर निस्कासन गरको हो
# PROMOTOR SHARE:
SAHRE % 80%
TOTAL SHARE 19125000*80% = 15300000
SHARE AMOUNT 15300000*100
=1530000000 RS
# PUBLIC SHARE
SHARE % 20%
TOTAL SHARE 19125000*20% = 3825000
SHARE AMOUNT 3825000*100
=382500000
2. SONAPUR MINIRAL AND OIL LTD. :
MENUFACTURE AND PROCECING SECTOR को यो कम्पनी ले IPO निस्कासनको अनुमति पाएको छ
यो कम्पनीले कुल ३ करोड ७ लाख ५० हजार ५०० सेयेर निस्कासनको अनुमति पाएको यो कम्पनीले सेयेर को मुल्य भने २ किसिमले निर्धारण गरेको छ जुन त्येहाको स्थानिय बासिन्दा को लागि छुट्टै र सर्बसाधरनको लागि छुटै रहेको छ ,
निम्न अनुसार एस कम्पनीले सेयेर वितरण गर्ने भएको छ !