Wednesday 27 September 2023

तपाइले आफ्नो फेसबुक मा गर्नै पर्ने 4 महत्वोपुर्ण सेटिङ्हरु ।।।



 2023 मा फेसबुक मा गर्नै पर्ने 4 सेटिङ हरु जस्ले तपाईंको फेसबुक बलियो बनाउछ्ह र ह्याक हुन बात बचाउछ 

के के हुन त ती सेटिङ हरु जो चाहिँ अति आबस्येक रहेको छ आफ्नो फेसबुक बलियो बनाउन को लागि येस बारेमा हामी चर्चा गर्ने छो ।

1. 2 factor authentication :

    यो सेटिङ बहुत बहुत जरुरी रहेको छ फेसबुक लाई ह्याक हुन बाट बचाउन , जब तपाइले यो सेटिङ आफ्नो फेसबूक मा गर्नुहुन्छ तब तपाइको फेसबुक तपाइको मोबाइल न सङ जोडिन्छ येस्ले के हुन्छ भने येदि तपाइको फेस बुक अरु कसैले अर्को डिवाइसमा लग इन गर्न खोज्छ तब तपाइको मोबाइल मा otp कोड आउँछ र लग इन गर्न को लागि otp कोड चाहिन्छ जुन तपाईं सङ मात्र हुनेछ जस्ले गर्दा तपाइको id र paasword भयेपनी अरुले लग इन गर्न सक्दैनन 


2. whre you loged in :

     यो सेटिङ बात तपाईं हेर्न सक्नुहुन्छ कि तपाइको फेसबुक अकाउन्ट चाहिँ कति ओटा मोबाइल अथव डिवाइस मा लग इन रहेको छ त ? येदि तपाइले नचिने को मोबाइल अथवा अन्ये डिवाइस जहाँ तपाइको लग इन भयेको छ जुन तपाइले चिन्नु भयेको छैन भने येस्तो मा हामिले यो सेटिङ बाट उक्त नचिने डिवाइस मा लग आउट गर्न सक्छो र फेसबुक को पास्वोर्ड बदल्न सक्छो जस्ले गर्द हाम्रो फेसबुक ह्याक हुन बाट बच्नेछ ।


3. Safe browsing :

   हाम्रो फेसबुक मा दिनहु धेरै link हरु आइरहेको हुन्छ कोहि साथी मार्फत त केही website मार्फत , तर ती सबै लिन्क हरु सुरछित हुदैनन येस्तोमा virus hacking site हरु पनि हुन सक्छ जस्ले तपाइको फेसबुक 1 चुट्किमा ध्वोस्त पार्न सक्छ अनि ह्याक गर्न सक्छ ।।। तर तपाइले फेस बुक मा यो सेटिङ गर्नु भयो भने फेसबुक ले नै तपाइलाइ सतर्क गराउने छ तब जब तपाईं कुनै असुरछित site मा जानू हुन्छ अथवा असुरछित लिङ्क मा छिर्नुहुन्छ ।।। त्येसैले यो सेटिङ गर्नुहिला आफ्नो फेसबुक्मा ।


4. CHANGE PASSWORD :

      न. 4 मा रहेको छ Change password, येदि तपाइलाइ लाग्दैछ कि तपाइको फेसबुक सुरछित छैन अथवा फेसबुक बात security notification आइरहेको छ भने तुरुन्तै अफ्नो फेसबुक को पास्वोर्ड चेन्ज गर्नुहोला ताकी तपाइको आफ्नो फेसबुक सुरछित रहोस।   

                                                         भिडियो मा हेर्नुहोस !!

                                               


Tuesday 26 September 2023

how to make inventory management system in excel

 आफ्नो ब्यापर वा ब्येबसायेको लेखा जोखा राख्नको लागि बनाउनुहोस येस्तो खालको stock inventory system जुन software मा तपाइले डाटा भर्ने बित्तिकै येस्ले automatic रुपमा तपाइलाइ तपाइको ब्येबसायेको गतिबिधी निकालिदिनेछ ।

                                                   भिडिओ मा हेर्नुहोस !!





Saturday 23 September 2023

how to make login user form in excel / excel मा login userform कसरि बनाउन सकिन्छ ? / excel userform for login to project /

LOGIN USER FORM IN EXCEL 

के तपाइँ excel मा काम गर्नु हुन्छ ? के तपाइको excel को सेकुरिटी बलियो छ त अथवा बलियो बनाउन चाहनुहुन्छ? 
हामि यो विडियो मा सिक्नेछो कि कसरि हामी आफ्नो excel मा एस्तो प्रकारको user form बनाएर आफ्नो project लाइ बजबूत सेकुरिटी दिन सक्छो 
तपाइको excell file खोल्न को लागि user id र passport तपाइले बनाको user form मा राख्नु पर्ने हुन्छ जुन तपाईलाई अथवा तपैले अनुमति दिएको ब्येक्ति संग मात्र हुनेछ यो प्रकारले  तपाइको महत्वो पूर्ण excel project लाइ छोरि हुन बाट अथवा लिक हुन बाट बचाउन सक्नु हुनेछ


#एस्तो login userform बनाउनको लागि विडियो हेर्नुहोस 

youtube : https://www.youtube.com/channel/UCjPiWcT25T5FMSMtMaw_cDQ

                                                        भिडिओमा हेर्नुहोस !!!




Wednesday 20 September 2023

NEW UPCOMING IPO / आउदै गरेको नया २ ठुला कम्पनीहरुको IPO

 UPCOMING IPO

नेपाल धितोपत्र बोर्ड ले २ ठुला कम्पनि हरुलाई IPO निस्कासनको लागि स्वीकृति प्रदान गरेको छ , IPO सम्बन्धि आएको कम्पनीको धितोपत्र बोर्ड ले स्वीकृत प्रदान गरेको हो आज हामि यसै बिसयेमा जानकारी दिनेछो !

                                                               

1. VISION LUMBINI URJA COMPANY LTD.

     


यो कम्पनि बितावोल रुपन्देही मा रहेको छ यो कम्पनीले २०८० भाद्र ५ गते धितो पत्र बोर्ड बाट IPO को लागि स्वीकृति पाएको थियो ! HYDROPOWER SECTOR को यो कम्पनीले कुल १ करोड ९१ लाख २५ हजार सेयेर निस्कासनको अनुमति पाएको हो ! कम्पनीले प्रति सेयेर को मुल्य रु १०० तोकिएको छ 

कम्पनि ले १ करोड ९१ लाख २५ हजार बराबर १०० मुल्येको दरले कुल १ अर्ब ९१ करोर २५ लाख मुल्य बराबरको सेयेर निस्कासन गरको हो 
# PROMOTOR SHARE:
   SAHRE %                          80%
   TOTAL SHARE                 19125000*80% = 15300000
   SHARE AMOUNT            15300000*100
                                            =1530000000 RS
# PUBLIC SHARE 
    SHARE  %                        20%
    TOTAL SHARE                19125000*20% = 3825000
    SHARE AMOUNT           3825000*100
                                            =382500000


2. SONAPUR MINIRAL AND OIL LTD. :


  
MENUFACTURE AND PROCECING SECTOR को यो कम्पनी ले IPO निस्कासनको अनुमति पाएको छ 
यो कम्पनीले कुल ३ करोड ७ लाख ५० हजार ५०० सेयेर निस्कासनको अनुमति पाएको यो कम्पनीले सेयेर को मुल्य भने २ किसिमले निर्धारण गरेको छ जुन त्येहाको स्थानिय बासिन्दा को लागि छुट्टै र सर्बसाधरनको लागि छुटै रहेको छ , 
निम्न अनुसार एस कम्पनीले सेयेर वितरण गर्ने भएको छ !
# LOCAL AND EMPLOYER (स्थानीय र कर्मचारी ) :
   SHARE %                                  60% 
   TOTAL SHARE                         30750500*60% = 18450300
   SHARE VALUE                        100 + 125 (PRE) = RS, 225
   TOTAL SHARE AMOUNT      18450300*225
                                                    =RS. 4151317500

# GENERAL PUBLIC :
   
   SHARE %                                  40%
   TOTAL SHARE                        30750500*40% = 12300200
   SHARE VALUE                        100 + 137.58(PRE) = RS, 237.58
   SHARE AMOUNT                    12300200* 237.58
                                                    =RS. 2922281516


                                                           भिडिओमा हेर्नुहोस !! 
       

what is day book report ? / Day book report in excel

  Day book report in excel  Day book report is a one of improtant setup or software or system that make your dally calculation esy and autom...